राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् ।

संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस