भौतिक पूर्वाधार मन्त्री दीपक मनाङेले लिए शपथ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भौतिक पूर्वाधार मन्त्री दीपक मनाङेले लिए शपथ


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस