नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ खुवाएका हुन् ।

दाहाल आजै राष्ट्रिय सभा अध्यक्षमा ३९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले काँग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत पाए।

Tags :
प्रतिक्रिया दिनुहोस