राज्यमन्त्री कार्कीले लिए शपथ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राज्यमन्त्री कार्कीले लिए शपथ


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा शपथ ग्रहण गराएका हुन् । कार्की आज मात्रै राज्यमन्त्री नियुक्त भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस