नयाँ मन्त्रीको शपथका लागि शीतल निवासमा तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ मन्त्रीको शपथका लागि शीतल निवासमा तयारी


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी गरिएको छ । नयाँ समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै शपथको तयारी गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शीतल निवासमा पत्र प्राप्त भएसँगै समय यकिन हुने शीतल निवास स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस