लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले लिए शपथ
काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले शपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण...