नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा १६ मन्त्रीमन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन्...