प्रदेश १ : आचार्यले लिए मुख्यमन्त्रीको शपथ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश १ : आचार्यले लिए मुख्यमन्त्रीको शपथ


१० भाद्र २०७८, बिहिबार


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिए लगत्तै नेता भीम आचार्यले शपथ लिएका छन् ।

भीम आचार्यले केहीबेर अघि शपथ लिएका हुन् ।

आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा शपथ खुवाएका हुन् ।

त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता बनाइएको थियो ।

सम्बन्धित समाचार : प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन

Tags :
प्रतिक्रिया दिनुहोस