स्वास्थ्य राज्यमन्त्री  श्रेष्ठले लिए शपथ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्य राज्यमन्त्री  श्रेष्ठले लिए शपथ


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ गराएका हुन् ।

श्रेष्ठ आइतबार नै स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँसँग रहने गरी देउवाले श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राज्यमन्त्री बनाएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस