कर्णालीमा काँग्रेसका नवनियुक्त दुई मन्त्रीले लिए सपथ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णालीमा काँग्रेसका नवनियुक्त दुई मन्त्रीले लिए सपथ


२३ जेष्ठ २०७८, आइतबार


सुर्खेत । कर्णाली प्रदेश सरकारमा थपिएका काँग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सोमबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराए । दुवै जना नेपाली काँग्रेसबाट मन्त्री बनेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस