सी.डि.ई.सहित इन्जिनियर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना व्यवस्थापक (सी.डि.ई.)सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा ग्रामीण सडक...