राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका हुन्। अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच...