काठमाडौँ आइपुग्यो चीनले अनुदानमा दिएको खोप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ आइपुग्यो चीनले अनुदानमा दिएको खोप


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप मंगलबार (आज) काठमाडौँ आइपुगेको छ ।

मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस