कोरोना खोप खरिदमा सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीले गरिन पुटिनलाई पत्राचार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना खोप खरिदमा सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीले गरिन पुटिनलाई पत्राचार


१६ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप खरिदका लागि सहजीकरण गरिदिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्ह गर्दै पत्र पठाएकी छन् ।

राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दूतावासलाई पत्र शुक्रबार नै उपलब्ध गराइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस