राष्ट्रिय सभाको अधिवेशन असार १७ गते आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभाको अधिवेशन असार १७ गते आह्वान


१० असार २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस