राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा


२६ असार २०७८, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका हुन्।

अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल जारी रहेको शीतल निवास स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली करिब ६ बजेतिर शीतल निवास पुगेका थिए।

पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सुझाव लिन शितल निवास पुगेको स्रोतले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस