अमेरिकाका राजदूत डा. खतिवडालाई मेक्सिकोसमेतको राजदूतको जिम्मेवारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकाका राजदूत डा. खतिवडालाई मेक्सिकोसमेतको राजदूतको जिम्मेवारी


२० असार २०७८, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस