युवा राजनीतिकर्मी थापाको निधनमा राष्ट्रपतिबाट दुःख व्यक्त « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

युवा राजनीतिकर्मी थापाको निधनमा राष्ट्रपतिबाट दुःख व्यक्त


१९ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले मंगलबार बेलुका ट्वीट गर्दै दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस