न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त


१० असार २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद सदस्यमा रामेछापका रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस