अमेरिकाका राजदूत डा. खतिवडालाई कोष्टारिकासमेतको राजदूतको जिम्मेवारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाका राजदूत डा. खतिवडालाई कोष्टारिकासमेतको राजदूतको जिम्मेवारी


७ असार २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस