२६ फाल्गुन २०७९, शुक्रबार
रामचन्द्र पौडेललाई राजा जस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै महामन्त्री थापाले...