बेलायका लागि लोकदर्शन रेग्मी र अमेरिकाको लागि डा. युवराज खतिवडा नियुक्त
काठमाडौं । सरकारले अमेरिकाको राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो। त्यसैगरी...