राजदूत प्याकुरेलद्वारा राजीनामा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राजदूत प्याकुरेलद्वारा राजीनामा


२९ असार २०७६, आइतबार


काठमाडौँ । श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।

प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थ केन्द्रित भन्दै असन्तुष्टिसहित दिएको राजीनामा साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत भएको छ।

प्याकुरेल २०७४ वैशाख २३ मा चार वर्षका लागि श्रीलंकाका लागि राजदुतमा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस