बंगलादेश र कतारका लागि राजदूत नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बंगलादेश र कतारका लागि राजदूत नियुक्त


११ भाद्र २०७६, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेश र कतारका लागि नेपालका आवासीय राजदूतमा क्रमशः डा. वंशीधर मिश्र र डा. नारदनाथ भारद्वाजलाई नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले आज नियुक्त गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस