मलेसियाका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मलेसियाका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त


प्रशासन संवाददाता

१ फाल्गुन २०७५, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस