चीनका राजदूत पौडेललाई फिर्ता बोलाउने सरकारको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनका राजदूत पौडेललाई फिर्ता बोलाउने सरकारको निर्णय


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत पौडेललाई १५ दिन भित्र फिर्ता बोलाउने निर्णय गरेको हो ।

नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नुवाकोटका महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गर्न प्रस्ताव गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस