काठमाडौँको मेयरमा जोशीको पहिलो उम्मेदवारी दर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँ महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका...