राप्रपाबाट काठमाडौँको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राप्रपाबाट काठमाडौँको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

महानगर समितिको हिजो (बिहीबार) बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो ।

यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्व सचिव केदारबहादुर अधिकारी र पूर्व एसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस