विवेकशील साझाले ललितपुर महानगरमा पार्टीको मेयर उम्मेदवार श्रेष्ठलाई बनाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विवेकशील साझाले ललितपुर महानगरमा पार्टीको मेयर उम्मेदवार श्रेष्ठलाई बनाउने


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीले आज (मंगलबार) दिउँसो २ बजे पाटन दरबार स्क्वायरको भिमसेन मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी श्रेष्ठको उम्मेदवारी घोषणा गर्दै छ ।

श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । उनी विवेकशील साझा पार्टीको ललितपुर जिल्ला संयोजक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस