काठमाडौँको मेयरमा जोशीको पहिलो उम्मेदवारी दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँको मेयरमा जोशीको पहिलो उम्मेदवारी दर्ता


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँ महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस