जसपाले दाबी गरिरहेको सिद्धार्थनगर नगरपालिकाको मेयरमा काँग्रेसको उम्मेदवार तय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जसपाले दाबी गरिरहेको सिद्धार्थनगर नगरपालिकाको मेयरमा काँग्रेसको उम्मेदवार तय


६ बैशाख २०७९, मंगलबार


रुपन्देही । जसपाले दाबी गरिरहेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेसले नगरपालिकाको प्रमुख (मेयर) पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संविधानसभा सदस्यसमेत रहेका खानलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरिएको काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले जानकारी दिए ।

गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा रहेको यो नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस