इच्छाराज तामाङसहित ६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार तामाङ,...