फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित ८ कर्मचारीविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौँको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्पतालमा औषधि व्यवस्थापनमा...