प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने -मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि पोखरेलले प्रदेशका नागरिकको स्वास्थ्यलाई...