बागमती मुख्यमन्त्री पौडेलद्वारा सर्वदलीय बैठक आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती मुख्यमन्त्री पौडेलद्वारा सर्वदलीय बैठक आह्वान


प्रशासन संवाददाता

१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस