वाग्मती प्रदेशमा थपिए ३ मन्त्री र एक राज्यमन्त्री « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वाग्मती प्रदेशमा थपिए ३ मन्त्री र एक राज्यमन्त्री


प्रशासन संवाददाता

१५ बैशाख २०७८, बुधबार


हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

थपिएका मन्त्रीहरुको सपथ बुधबार (आज) दिउँसो ४ बजेका लागि तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस