दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता पशुपतिनाथ दर्शनका लागि नेपाल आउँदै
काठमाडौँ । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्य देव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छिन् । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद...