गठबन्धन दलले नाम पठाएपछि सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुले नाम पठाएपछि सरकारलाई शीघ्र पूर्णता दिने बताएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदले राखेको जिज्ञासामा...