२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेरबहादुर देउवा विश्वास मत : एमाले बिना नै बहुमत पुग्ने

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

जसपाको सम्पूर्ण मत प्राप्त हुने बित्तिकै संसदीय अङ्कगणितमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको मत नपाए पनि देउवालाई बहुमत प्राप्त हुन सक्ने देखिएको छ ।

जसपा-नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव खेमाका १२ सांसदले यसअघि नै देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए। यससँगै महन्थ ठाकुरले समर्थन व्यक्त गरेकाले थप बीस सांसद देउवाको पक्षमा हुनेछन्।

ठाकुर समूह यसअघि ओली विरोधी गठबन्धनमा सहभागी नभएको र ओली सरकारमा सहभागी भएकाले उसको समर्थनलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।