प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी


३ श्रावण २०७८, आइतबार


काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।

आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले असार २८ मा प्रतिनिधि सभा पुर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस