बालेनलाई गगनले भने: ‘संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर नपर्नुस्’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको...