निर्मला पन्तको हत्यारा चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन, बोलाए गृहमन्त्री र आइजिपीलाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्मला पन्तको हत्यारा चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन, बोलाए गृहमन्त्री र आइजिपीलाई


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई चाँडो पत्ता लगाउन निर्देशन दिएका छन् ।

आइतबार गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर देउवाले अहिलेसम्म भएको अनुसन्धानको जारी लिँदै चाँडो दोषीलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन् ।

१० साउन ०७५ मा महेन्द्रनगर उल्टा खामकी निर्मलाको बलात्कारपछि हत्या भएको भोलिपल्ट अर्धनग्न अवस्थामा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस