प्रधानमन्त्री देउवाले गरे बालुवाटार प्रवेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवाले गरे बालुवाटार प्रवेश


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् ।

गत मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।

देउवा मङ्गलवार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस