राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच छलफल


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

शुक्रवार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच समसामयिक विषयमा छलफल भएको हो ।

राष्ट्रपति र प्रधानमन्त्री बिचको यो भेटघाटलाई नियमित भेटवार्ता भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस