प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल
सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा धनगढीमा छलफल गरेका छन् । हिजो बिहीबार साँझ भएको छलफलका क्रममा बाढी, पहिरो डुबान प्रभावित...