वाचन गर्न उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै भेटिएन
मकवानपुर । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भएको भेटिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश...