२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकार र चीनबीच पर्यटकीय समझदारी हुने

अ+ अ-

प्रदेश ५ सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने भएको छ । मन्त्रिपरिषदको आज बुटवलमा बसेको बैठकले सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तका गभर्नरले सम्झौताका लागि पत्राचार गरेका थिए ।

दुइ प्रदेशबीचको सम्झौताले मित्रता घनिष्ट हुने सरकारको विश्वास छ । चीनले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राप्त गरेका उपलब्धि सहयोगका माध्यमबाट प्रदेशको विकासका लागि फलदायी हुने भएकाले समझदारी गर्ने निर्णय भएको प्रवक्ता चौधरीले बताए ।

उनले प्रदेश सरकारले आर्थिक वृद्धिदर सात दशमलव ३७ प्रतिशत हासिल गर्न सफल भएको जानकारीसमेत गराए । प्रदेशमा लगानीमैत्री वातावरण बन्दै गएकाले आर्थिक वृद्धिदर बढेको उनले बताए । उद्योग र सेवा क्षेत्रमा लगानी थपिएको बताउँदै उनले प्रदेशको आर्थिक विकासमा राम्रो सङ्केत देखिएको उल्लेख गरे ।