बजेटमा कम्प्युटर अपरेटर, खरिदार र सुब्बाका योजना परे, सांसदका परेनन् : राजन केसी
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको काँग्रेसका सांसद राजन केसीले मन्त्रीहरूले योजना छनोट गर्दा कुन प्रक्रिया अपनाएको हो भन्ने यकिन नभएको बताएका छन् । उनले योजना टाइप गर्ने कर्मचारीको योजना परेको...