प्रतिनिधिसभाको बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभाको बैठक बस्दै


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ ।

शुक्रबार बिहान ११ बजे बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक बस्ने भएको हो ।

प्रतिनिधि सभाको बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको बजेटका बारेमा सांसदहरुले छलफल गर्नेछन् ।

यस्तो छ बैठकको कार्यसूची :

Tags :
प्रतिक्रिया दिनुहोस