एमसीसीसहित सदनको कार्यसूची तयार, अर्थमन्त्री शर्माले पेस गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमसीसीसहित सदनको कार्यसूची तयार, अर्थमन्त्री शर्माले पेस गर्ने


८ फाल्गुन २०७८, आइतबार


विकास र समृद्धि

काठमाडौँ । प्रतिनिधिसभाको केहीबेरमा सुरु हुने बैठकको कार्यसूची तयार भएको छ । अमेरिकी सहयता परियोजना एमसीसी अन्ततः सदनको कार्यसूचीमा परेको छ ।

आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई कार्यसूचीमा राखिएको हो । एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद् बैठकमा पेस गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस